काठमाडौँ । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बिहान ११ बजे हुनेछ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि बैठक बस्न लागेको हो।





