९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

लामिछानेद्वारा सभामुखसमक्ष सांसद पद निलम्बन फुकुवाको निवेदन पेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् ।

आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उहाँले सांसद पद निलम्बन फुकुवाको निवेदन दिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित भएका थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ४६ बजे