७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।

गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ५३ बजे