१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

सुनको मूल्य उकालो लाग्यो



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु। एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु। एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ३७ बजे