८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सुनको मूल्य घट्यो



काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । यसअघि मंगलबार हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदी तोलामा ५ रुपँयाले बढेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ११ बजे