१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आज सचिवालय बैठक बोलाएको छ ।

दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ५३ बजे