८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

म्याट रोस बने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक



काठमाडौं । नेपाली राष्ट्रिय फुटबलको टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । आज मात्र एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ५६ बजे