काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।
प्रकाशित मिति :
२६ फाल्गुन २०८१, सोमबार ११ :
२८ बजे