८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वरिष्ठ हवल्दार झुन्डिएको अवस्थामा मृत भेटिए



तनहुँ । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार ९चैत ४० बिहान चौकीनजिकैको बेलौतीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ११ : १७ बजे