८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुधबार उच्च मूल्यमा रहेको सुनको मूल्य आज स्थिर



काठमाडौं । बुधबार सुन हालसम्मकै उच्च मूल्यमा रहेको सुनको मूल्य सुनको मूल्य स्थिर छ ।

बुधबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ११ : ३४ बजे