२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

दुर्गा प्रसाईंको खोजी जारी छ, छिट्टै पक्राउ गर्छौं – गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, “दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँडै पक्राउ पर्नुहुन्छ ।”

अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । “यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ,” लेखकले भने ।

मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १ : १४ बजे