काठमाडौं । राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ ।
काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति :
१८ चैत्र २०८१, मंगलबार ११ :
२७ बजे