२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री सिंहको भेट



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गर्नुभएको छ । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १ : ३४ बजे