२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

ओली र मोदीबीच भेटवार्ता



बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा आपसी हित एवम नेपाल( भारत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ४ : १० बजे