१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

आजदेखि दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द



नवलपरासी । नारायणगढ(बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

नारायणगढ(बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।

चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ४७ बजे