२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेृका हुन् ।

बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ४ : २३ बजे