१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

एमालेको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा ९एमाले०को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय च्यासलमा बसेको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदै छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १ : ०४ बजे