२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी , गगन थापा भने अनुपस्थित



काठमाडौं । सरकार फेरबदलको चर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता सहभागी छन् । यता संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापा भने आज बैठकमा उपस्थित भएका छैनन ।

#gaganthapa

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ०१ बजे