काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टी ९राप्रपा०का नेताहरूले निषेधित क्षेत्र नजिक पुगेका छन् । राप्रपाका नेता विक्रम पाण्डेसहितले बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
तर, प्रहरीले प्रारम्भिक चेतावनीस्वरूप निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ ।
राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने यस अघिनै बताइसकेको छन् । राप्रपाको प्रर्दशनले यता मुख्य सडकहरुमा यातायात सेवा अवरुद्ध भएको छ ।





