२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

रिहा भए लिङ्देनसहितका सात नेताकार्यकर्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल रिहा भएका छन् । प्रहरीले उनीसहित ७ जनालाई पाँच घण्टामा रिहा गरेको हो

नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीले जनाएको छ । उनीहरुलाई सिंहदरबारबाटै पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १३ बजे