काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार ९वैशाख ७० भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
८ बैशाख २०८२, सोमबार
28
Shares





