२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

शिक्षा मन्त्री विद्या भट्टराईले दिइन् राजीनामा



काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्।

स्वास्थ्यका समस्याको कारण देखाई मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । शिक्षा ऐनको माग राखी राखी शिक्षकहरु २० दिन देखी आन्दोलनमा छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ५९ बजे