२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ५५ बजे