२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

स्थानीय बजारमा सुनको मूल्य बढ्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । सोमबार ९वैशाख १५० छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ५२ बजे