काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा दुई विधेयक पारित गरिएको छ । बैठकबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरिएको हो । बैठकमा छलफलपछि विधेयक पारित गरियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते शुत्रबार दिउँसो ३ बजे बस्नेछ।
१६ बैशाख २०८२, मंगलबार
125
Shares





