२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ गरिएको हो ।

आज नै जनमत पार्टी र नाउपाको पार्टीको पुर्वनिर्धारित एकता घोषणा कार्यक्रम रहेको थियो ।

प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : २७ बजे