काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज ९वैशाख २६० बस्दै छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा अहिले बैठक बस्न लागेको हो ।
२६ बैशाख २०८२, शुक्रबार
14
Shares





