१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

दफावार छलफलका लागि दुई विधेयक संसदीय समितिमा



काठमाडौं । आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकले विधेयक दफावार छलफलका लागि सम्बन्धित समिति पठाउन स्वीकृति दिएको हो । दुई विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १ : ५२ बजे