काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
५ जेष्ठ २०८२, सोमबार

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ११ : ५२ बजे