१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

गभर्नर सिफारिस समितिको बैठक जारी



काठमाडौँ । सर्वोच्च अदालते अर्थशास्त्री प्रा।डा।विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।

मङ्गलबार सर्वोच्चमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आफ्नो प्रशासनको दरपीठ आदेश सदर गरेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ६ : १९ बजे