हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ९कर प्रस्तावबाहेक० छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ ।
८ जेष्ठ २०८२, बिहिबार

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार १० : ५६ बजे