14 Shares -A A +A काठमाडौं । सत्तारुढ दल नेकपा ९एमाले०ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार (आज) दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ । प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार १० : ३२ बजे