काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीले संसद अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै गृहमन्त्रीको राजीनामा नदिई संसद चल्न्न नदिने बताएका थिए ।
“गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ,” विपक्षी दलका सांसद बनेका छन् ।
१३ जेष्ठ २०८२, मंगलबार
14
Shares





