२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध



मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। बिहीबार बिहान ३ः०० बजे पहिरो खसेको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ९ : १८ बजे