२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

प्रतिनिधिसभा बैठक सर्यो, अब २ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभा बैठकको २ बजेको लागि सारिएको छ । दलहरूसँग सहमतिको प्रयास भइरहेकाले बैठकको समय सारिएको हो ।

यसअघि, बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो । बिपक्षी संसद अवरोध गर्ने अडानमा देखिएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १ : ०८ बजे