७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लगातार बढेको सुन आज भने स्थिर



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ०५ बजे