चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।
मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ ।
३ असार २०८२, मंगलबार

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार १२ : ३१ बजे