काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।
१३ असार २०८२, शुक्रबार
14
Shares





