काठमाडौं । गुल्मीमा रिडी–वामी सडक पनि अवरुद्ध भएको छ । चन्द्रकोट गाउँपालिका–८, तल्लोफाँटमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मंगलबार ९साउन १३० बिहान करिब ०८ः४० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको हो । अविरल वर्षासँगै पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गुल्मीमै रुद्रवेणी–वामी सडक पनि पूर्ण रूपमा अवरुद्ध छ । गुल्मीमा डहरे खोला उर्लंदा रुद्रवेणी–वामी सडक अवरुद्ध





