५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

हुम्लामा कर्णाली करिडोर अवरुद्ध



काठमाडौं । हुल्लामा कर्णाली करिडोर अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१, खच्चामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार ९साउन १८० बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १० : २८ बजे