१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

वाग्मती प्रदेशसभाको बैठक आज



वाग्मती । वाग्मती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ४२ बजे