२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बजारमा सुनको मूल्यमा १२ सय रूपैयाँको गिरावट



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला १२ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको सुन मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : २८ बजे