१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु



काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरे।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ५ : ५६ बजे