काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।
१२ भदौ २०८२, बिहिबार
14
Shares





