१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जेन-जीको प्रदर्शनकारीले राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

संसद् भवन नयाँ बानेश्वरलाई जेन-जी प्रदर्शनकारीले घेराउ गरेको अवस्थामा राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो सवा १ बजेसम्मका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ३३ बजे