१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

साढे ११ बजे नवनियुक्त मन्त्रीको शपथ हुने



काठमाडौं । नवनियुक्त तीन मन्त्रीको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । तीन मन्त्रीको शपथ अहिले ११ बजे हुनेराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
अर्थविद् रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १० : ४३ बजे