२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो -मौसम विभाग



काठमाडौँ । वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको छ। जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको हो ।

वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको विभागले जारी गरेका बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।
यद्यपि नेपालबाट मनसुन भने नबाहिरिएको विभागले बताएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : १४ बजे