काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असोज २८)का निम्ति कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७, आलु रातो प्रतिकिलो ५६, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १२५, गाजर ९तराई० प्रतिकिलो ११०, लोकल बन्दा प्रतिकिलो ५५, काउली स्थानीय प्रतिकिलो ११०, रातो मूला प्रतिकिलो ६०, सेतो मूला (लोकल प्रतिकिलो ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ८०, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो ८५, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ ।
घिउसिमी ९लोकल० प्रतिकिलो १४५, घिउसिमी ९हाइब्रिड० प्रतिकिलो १४५, घिउसिमी ९राजमा० प्रतिकिलो २५०, भटमास कोसा प्रतिकिलो ११०, तितेकरेला प्रतिकिलो १००, लौका प्रतिकिलो ९०, परबर ९लोकल० प्रतिकिलो ११०, परबर ९तराई० प्रतिकिलो ११०, चिचिन्डो प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ७५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो ७०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ४०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो १००, बरेला प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ ।
पिँडालु प्रतिकिलो ७५, इस्कुस प्रतिकिलो १५, रायोको साग प्रतिकिलो २००, पालुंगो साग प्रतिकिलो २००, चम्सुर प्रतिकिलो २००, तोरीको साग प्रतिकिलो १००, मेथीको साग प्रतिकिलो २६०, हरियो प्याज प्रतिकिलो ८५, च्याउ ९कन्य० प्रतिकिलो २२०, च्याउ ९डल्ले० प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २१०, चुकन्दर प्रतिकिलो ७५, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो ३००, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ५५०, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो २४०, स्याउ ९फुजी० प्रतिकिलो ३००, केरा ९दर्जन० १२०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३५०, सुन्तला ९भारतीय० प्रतिकिलो १६०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १८०, जुनार प्रतिकिलो २६०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो ९लोकल० प्रतिकिलो ८०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ४०, नास्पाती ९लोकल० प्रतिकिलो ९०, नास्पाती ९चाइनिज० प्रतिकिलो २५०, मेवा ९नेपाली० प्रतिकिलो ७०, मेवा ९भारतीय० प्रतिकिलो १००, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो १२० र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ३८०, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो ६०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो ११०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो १५०, भेडे खुर्सानी प्रतिकिलो १२०, हरियो लसुन प्रतिकिलो २७०, हरियो धनियाँ प्रतिकिलो २३०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो २१०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो एक हजार, ताजा माछा ९रहु० प्रतिकिलो ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २३०, रुख टमाटर प्रतिकिलो १९०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो रु एक हजार रुपैयाँ निर्धारण गरिएको छ । रासस
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् । सोमबार ९असोज २७० साँझ सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो आह्वान गरेका हुन् ।
नागरिकले उठाउँदै आएका प्रकरणका फाइल खुल्छन् त रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्री आफैँले उजुरी हाल्दै हिँड्न नमिल्ने बताए । पीडितले उजुरी दिए प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे । लिखित रूपमा उजुरी राज्यसंयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
भइरहेका कानुन कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने उनले जिकिर गरे । कुनै पूर्वाग्रह राखेर नभई कानुन, प्रमण, उजुरी हेरेर राज्यसंयन्त्रले काम गर्ने उनले बताए ।





