१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गुन्डुमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक सुरु भएको हो ।

एमालेले महाधिवेशनको कार्यतालिकामा छलफल हुनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ५२ बजे