काठमाडौं । विघटित प्रतिनिधिसभामा रहेको नेकपा (एमाले) संसदीय दलको बैठक आज (मंसिर २) बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सुरु हुने तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमालेले संसद पुनस्थापनको माग गर्दै आएको छ ।
२ मंसिर २०८२, मंगलबार
28
Shares





